तुल्सिपुरमा दिइयो कोरोना परिक्षणलाई तीव्रता

Bydipak oli

२०७७ भाद्र १८, बिहीबार १४:०१ गते २०७७ भाद्र १८, बिहीबार १४:०१ गते २०७७ भाद्र १८, बिहीबार १४:०१ गते

१८भदौ दिपक वली। तुल्सिपुर उपमहानगरपालिकामा कोरोना परिक्षणलाई तीव्रता दिइएको छ।पछिल्लो समय २३जना सक्रिय संक्रमीत रहेको तुलसीपुरमा थप संक्रमण फैलन नदिन पि.सि.आर परिक्षणलाई तीव्रता दिइएको हो। तुल्सिपुर उपमहानगरपालिकाका कोभीड फोकल पर्सन बिमल केसिले आज मात्रै तुल्सिपुर क्षेत्रबाट संक्रमितको घरपरिवार, क्लोज कन्ट्याक्ट्मा रहेका ब्यक्ति र स्वास्थकर्मीहरुको गरि १४५जनाको परिक्षणका लागि स्वाब संकलन गरेको बताएका छन् । तुल्सिपुर क्षेत्रमा संक्रमण फ़ैलिन नदिन लकडाउन पनि कडाईका साथ लागू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो