दाङमा बढ्दो कोरोना दर १९५ को परिक्षणमा ४८ जनामा पोजेटिभ

Bydipak oli

२०७७ भाद्र २९, सोमबार १२:१९ गते २०७७ भाद्र २९, सोमबार १२:१९ गते २०७७ भाद्र २९, सोमबार १२:१९ गते

दाङ भदौ २९, राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही मा बितेको २४ घन्टा मा १९५ जनाको स्वाब परिक्षण गरेकोमा ४८जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

जसमा संक्रमीत ४८ मध्य घोराही उपमहानगरपालिकाका १९ जना, शान्तिनगर गाउपालिका का १७जना ,बबइ गाउपालिकाका ८जनामा पोजेटिभ देखियको छ।

त्यैसैगरी सल्यान सारदा नगरपालिका का २जना र रोल्पा त्रिबेणि गाउपालिका का २जनामा पनि कोरोना पुष्ठि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो