दाङ तुल्सिपुरमा रहेको गणपति तेल मिलमा आगलागि हुदा २ करोड माथिको क्षति

Byadmin

२०८० भाद्र १६, शनिबार ०५:३२ गते २०८० भाद्र १६, शनिबार ०५:३२ गते २०८० भाद्र १६, शनिबार ०५:३२ गते

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो