नेकपा एमालेका जिल्ला सदस्य सुरेश रावल बाट सहयोग

Bydipak oli

२०७९ मंसिर ११, आईतवार ०२:३९ गते २०७९ मंसिर ११, आईतवार ०२:३९ गते २०७९ मंसिर ११, आईतवार ०२:३९ गते

गोकुल देवकोटा मंसिर ११ चितवन सयपत्रि दोहोरि घरबाट चालेको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सके जति सहयोग गर्नु हुने युवा समाजसेवी नेकपा एमाले का जिल्ला कमिटि सदस्य युवा बिभाग प्रमुख शुरेस रावत ले रू २००० (दुई हजार) सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो