नेकपा दाङ द्वारा श्रद्धाञ्जली व्यक्त

Bydipak oli

२०७८ जेष्ठ २३, आईतवार ०९:४१ गते २०७८ जेष्ठ २३, आईतवार ०९:४१ गते २०७८ जेष्ठ २३, आईतवार ०९:४१ गते

हेमन्त वलि २३, जेष्ठ दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य रेखा रोका का बुवा प्रती श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टी निकट राष्ट्रिय निजामती कर्मचारी संगठन केन्द्रिय उपाध्यक्ष नर बहादुर रोका का ससुरा बुवा तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकि जिल्ला सदस्य रेखा रोका का बुवा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ निवासी विनुलाल वलीको जेष्ठ १६ गतेका दिन ८५ बर्षको उमेरमा दुखद निधन भएको हो। नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले आज मृतकको घरमा पुगि विनुलाल वली प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रती गहिरो समबेदमा व्यक्त गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो