प्रधानमन्त्री वलीले एसिड आक्रमणका पीडितहरुसँग छलफल गर्दै

Bydipak oli

२०७७ भाद्र २५, बिहीबार ०५:३८ गते २०७७ भाद्र २५, बिहीबार ०५:३८ गते २०७७ भाद्र २५, बिहीबार ०५:३८ गते

२५भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितहरुसँग छलफल गर्दैछन्। अहिले ११ बजेका लागि छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।‘उपलब्ध हुने जति पीडितलाई बोलाइएको छ, थापाले भने।

प्रधानमन्त्री ओलीले गत भदौ १६ गते एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनसँग भेट गरेका थिए।मुस्कानसँगै बालुवाटार पुगेका अभियन्ताहरुले एसिड आक्रमणका दोषी उम्किन नदिन पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेका थिए। उनीहरुले एसिड आक्रमणकारीलाई फाँसीको सजाय प्रावधान ल्याउन पनि माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो