बि.पि कोइलारा युवा नेतृत्व मञ्च वडा न.८का अध्यक्ष अभिषेक दाहालद्वारा मास्क बितरण

Bydipak oli

२०७७ आश्विन २९, बिहीबार ०७:४९ गते २०७७ आश्विन २९, बिहीबार ०७:४९ गते २०७७ आश्विन २९, बिहीबार ०७:४९ गते

तुल्सिपुर,२९ असोज बि. पि. कोइराला युवा नेतृत्व बिकास मञ्च तुल्सिपुर उपमहानगरपालिका वडा न. ८ का अध्यक्ष डाइनामिक युवा अभिषेक दाहालले विभिन्न टोल तथा बिद्यालयमा पुगेर मास्क बितरण गरिरहेका छन ।

बि. पि. कोइराला युवा नेतृत्व बिकास मञ्च दाङ जिल्ला अध्यक्ष सरोज शाहद्वारा प्रदान गरिएको करिब २००० पिस मास्क वडा न. ८ अन्तर्गतका विभिन्न गरिब तथा आर्थिक अभाव भएकाहरुलाइ निशुल्क बितरण गरिएको अभियानकर्ता अभिषेकले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो