समाजसेवी विरेन्द कुमार वलि ले क्यान्सर पिडित बिरामीलाई रकम सहयोग

Bydipak oli

२०७९ मंसिर १८, आईतवार ०५:१९ गते २०७९ मंसिर १८, आईतवार ०५:१९ गते २०७९ मंसिर १८, आईतवार ०५:१९ गते

गोकुल देवकोटा मंसिर १८, चितवन, सयपत्रि दोहोरि घरबाट चलाएको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नु हुने प्रिय ब्याक्ती युवाको मन जित्न सफल समाजसेवी विरेन्द कुमार वलि ले आफ्नो जन्मदिनको अवसर पारेर रू १५५५(एकहजार पाचसय पच्पन्न) सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान मा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो