सयपत्री दोहोरि घर को उद्घाटन एक कार्यक्रम का बिच सम्पन्न भेएको छ

Bydipak oli

२०७८ भाद्र ६, आईतवार ०६:३५ गते २०७८ भाद्र ६, आईतवार ०६:३५ गते २०७८ भाद्र ६, आईतवार ०६:३५ गते
 ईश्वर बिसि, भाद्र ५ मिति २०७८-०५-०५ गते सनिबार सयपत्री दोहोरि घरको उद्घाटन भयको छ । कार्यक्रम मा सभापति दिपक वलि , तुल्सिपुर उप- महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष ,युवा नेता समाजसेबि बिरेन्द्रकुमार शाह को प्रमुख अतिथि र बिभिन्न समाजसेवि,पत्रकार ,कलाकार हरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सयपत्री दोहोरि घरका व्यवस्थापक ईश्वर बिसि को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम ,प्रमुख अतिथि बिरेन्द्र शाह लगायत अन्य थुप्रै अतिथिको मन्तव्य हुदै सभापति दिपक वलिले सम्पन गर्नु । भएको हो । कार्यक्रम मा प्रमुख अतिथिले बोल्दै यस दोहोरि घरको उज्ज्वल उज्ज्वल प्रगति को कामना गर्दै , सुभकामना ब्यक्त गर्नु भयको हो , साथै आफ्नो वडा गरेका गतिविधि र बिकास का कुरा गर्दै अझै बिकास निकास गर्ने र आफ्नो वडाका जन्ताका निमित्त आफु सधै तत्पर लागि पर्ने बताउनु भयको हो । अन्तिममा सभापति दिपक वलिले गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै दुख सुख बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यक्रम थालनी गर्न लागिएको हो भन्दै दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो सोहि कार्यक्रममा सहयोगि मनहरुलाइ मायाको चिनो र सम्मान पत्र दिदै र धन्यवाद दिदै सयपत्री दोहोरि घर खोल्नु को मुख्य उदेश्य भनेको नया नया कलाकार जन्माउने लुकेका प्रतिभालाइ बाहिर निकाल्ने गरिब दुखि जन्तालाइ सहयोग गर्ने , पुरानो संस्कृति लाइ जोगाइ राख्न खोलेको भन्दै हरेक हप्ताको सनिबार दिउसो १ बजे दोहोरि हुने र सोमबार साझ ६ बजे सयपत्री दोहोरि घरको युटुब च्यानल ।आ आउने जानकारि दिदै कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रम मा विभिन्न कलाकार दोहोरि गायर रमाइलो पनि गरियको हो।
No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो