सरद पोख्रेल ,पुरुषोत्तम पोख्रेल बाट खाद्यान्न सहयोग

Bydipak oli

२०७८ श्रावण ४, सोमबार १३:४७ गते २०७८ श्रावण ४, सोमबार १३:४७ गते २०७८ श्रावण ४, सोमबार १३:४७ गते

इश्वर वि.सी./ ४श्रावण बस व्यावसायि, समाजसेवि , ब्यापारी सरद पोख्रेल, पुरुषोत्तम पोख्रेलले हाम्रो अभियानलाइ ५२००बराबरको खाद्यान्न सहयोग गर्नु भयको छ । धनका धनी हजारौं भेटिन्छन् तर मनका धनी हजारौंमा एक जना भेटिन्छन् ती मध्येका सम्मानित व्यक्तित्व सरद पोख्रेल पुरुषोत्तम पोख्रेल हुनुहुन्छ । उहाँ हरूले दियालोअनलाइनडट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले गरिएको यस अभियानमा खाद्यान्न सहयोग गर्नुभएको छ । काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी उहाहरुले ले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँकाे सहयोगमा दिनदुखीकाे घरमा अागाे बलेको छ । अाज ति असहाय व्यक्तिहरू कति खुसी हुनुहुन्छ हाेला ।उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ । दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो