सानि त्रिबेणि गाउँपालिका कार्यपालिका सदस्य भरत बिकले आफुले पाएकाे सेवा सुबिधा नलिने

Bydipak oli

२०७९ श्रावण १२, बिहीबार ०८:०६ गते २०७९ श्रावण १२, बिहीबार ०८:०६ गते २०७९ श्रावण १२, बिहीबार ०८:०६ गते #Dipak oli Ramesh buda

सान्नित्रिबेणि गाउँपालिका कालिकोटका कार्यपालिका सदस्य भरत बिकले आफुले कार्यपालिका बाट पाउने सेवा सुबिधा हरु नलिने घोषणा गरेको छन । सान्नी त्रिबेणि गाउँपालिका वडा न. १ मा स्थायी घर भएका बिक स्थानीय निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेस बाट निर्वाचित भएको हुन ।बिकले अफुले ५ बर्ष सम्म पाउने सेवा सुबिधा बिपन्न, अशाय , अशक्त, तथा जेहेन्दार बालबालिका लाई दिने भएको छन मंगलबार पत्रकार रमेश बहादुर बुढा सग टेलीफोन वार्ता गर्दै उक्त कुराको घोषणा गरेको थिए ।कार्यपालिका सदस्य बिकले यहाँ भन्दा पहिले थुप्रै सामाजिक काममा सहयोग गरेको थिए अहिले जनताले उहाँलाई समाजको भगवान भनेर चिन्ने गर्दछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो