Fri. Apr 17th, 2026

एलिन के सी
दाङ तुल्सिपुर उपमहानगरपालिका प्रेम बहादुर डागी ९० वर्षको उमेरमा १ घण्टाको पैदल यात्रा गरि बिद्यालय जाने गर्दछन्।बाल्यकालमा पढ्न नपाएका उनि अहिले कक्षा १मा भर्ना भएका छन्।उनि कक्षामा स-साना ५/६ वर्षका बालबालिका सगै बसेर पढ्ने गर्छन्।उनि सानो छदा पढ्न पाएनन् र त्यति बेला बिद्यालय पनि अहिलेको जस्तो हुदैनथ्य ।उनि घर ब्यबारमै ब्यस्त हुन थाले सन्तानको बारेमा सोच्न थाले ।४८ वर्ष अघि श्रीमती गुमाए उनका एक छोरा थिए।उनको छोराको पनि निधन भएपछि नातिनातिना बस्न थाले ।नातिनातिना सग बस्न थाले पछि उनि एक्लै फुर्सदिला हुन थाले।त्यसपछि उनिमा बिद्यालय जाने बिचार आएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *