मा बि सेन्टरको क्वारेन्टाइन बालापुर सारियो

Bydipak oli

२०७७ भाद्र १७, बुधबार १४:३० गते २०७७ भाद्र १७, बुधबार १४:३० गते २०७७ भाद्र १७, बुधबार १४:३० गते

तुल्सिपुर,१७ भदौ/लालमती भण्डारी तुल्सिपुर उपमहानगरपालिका वडा न.६ स्थित सेन्टर मा बिमा रहेको क्वारेन्टाइन बालापुर सारिएको कोभीड फोकल पर्सन बिमल के सि ले बताउनु भयो साथै तुल्सिपुरमा क्वारेन्टाइनमा रहेका ब्यक्तिको संख्या जम्मा१३ रहेको छ ।

दाङ जिल्लामा कोरोना संक्रमण सामुदयिक स्तरमा फैलिए सङै गत आइतबार राती १२ बजे देखि पुनःलकडाउन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो