हार्दिक श्रद्धाञ्जली तथा समवेदना कालिकोट जिल्ला सानि त्रिबेणि गाउपालिका वडा नं ३ निवासि दियालो अनलाइन डट कम का कालिकोट जिल्ला सामाचारदाता गोकुल देवकोटाकि ममतामयी हजुर आमा “नन्दकला देवकोटा को ८९ बर्ष को उमेरमा भएको असामयिक निधन को खबर ले अति नै मर्माहित भयकाछाै।उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै, शोकाकुल परिवारजन प्रति यस दु:खद घडीमा धैर्य धारणा गर्ने एंवम शोकलाई शक्तिमा बदल्ने हिम्मत भगवानले प्रदान गरुन भन्दै । हार्दिक श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्दछौं ।

Bydipak oli

२०७९ जेष्ठ ७, शनिबार १४:४४ गते २०७९ जेष्ठ ७, शनिबार १४:४४ गते २०७९ जेष्ठ ७, शनिबार १४:४४ गते

हार्दिक श्रद्धाञ्जली तथा समवेदना
कालिकोट जिल्ला सानि त्रिबेणि गाउपालिका वडा नं ३ निवासि दियालो अनलाइन डट कम का कालिकोट जिल्ला सामाचारदाता गोकुल देवकोटाकि ममतामयी हजुर आमा “नन्दकला देवकोटा को ८९ बर्ष को उमेरमा भएको असामयिक निधन को खबर ले अति नै मर्माहित भयकाछाै।उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै, शोकाकुल परिवारजन प्रति यस दु:खद घडीमा धैर्य धारणा गर्ने एंवम शोकलाई शक्तिमा बदल्ने हिम्मत भगवानले प्रदान गरुन भन्दै ।

हार्दिक श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्दछौं ।
प्रधान सम्पादक
दिपक ओलि
एबम समस्त दियालो अनलाइन डट कम परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो