२४ वर्षकि क्यान्सर पिडित महिला लाई सहयोगी मनहरू दारा सहयोग .

Bydipak oli

२०७९ मंसिर ९, शुक्रबार ०३:१५ गते २०७९ मंसिर ९, शुक्रबार ०३:१५ गते २०७९ मंसिर ९, शुक्रबार ०३:१५ गते

क्यान्सर पिडित विनिता घर्ती बचाउ अभियान :

हामिले चालेको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सक्ने जति सहयोग गर्नु हुने हाम्रो समाजसेवी हमित खान ले क्यान्सर पिडित बिनिता घर्ती को लागि रू १०००० सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। त्यसैगरी सरोज पुन ले रू २१०० सहयोग गर्नुभएको छ। सहयोगी मनहरूलाई बिशेष सम्मान छ,
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो