Fri. Jul 19th, 2024

टंक मल्ल, जेठ ३१दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बस्ने नेपाली सद्गुण तथा नैतिक समाजका केन्द्रीय सचिव धन बहादुर डाँगीकाे पहलमा देश तथा विदेशमा रहनुभएका दान दाताहरूले अार्थिक सहयोग गर्नुभएको छ । अापत विपतमा दुखी,गरिब,अनाथ,असहाय,अशक्त व्यक्तिको साहारा बनी चर्केकाे घाउमा सितलताकाे महशुस गराउने मनकाधनी समाजसेवी अादरणिय व्यक्तित्वहरूले देश तथा विदेश मा रहनुभएका व्यक्तित्वहरूले अार्थिक सहयोगबाट तुलसीपुर उपमहानगरपालिका बस्ने विभिन्न वडाहरू र टाेल विकास संस्था बस्ने दुखी,गरिब,अनाथ,असहाय,अशक्त व्यक्ति हरूकाे घर निर्माण देखि लगेर घरमा चुलो समेत बलेको छ । यस्तो पुण्य काम गरेकोमा सम्पूर्ण सहयोगी दानदाहरूमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले धन्यवाद दिनुभएको थियोे । नेपाली सत्गुण तथा नैतिक समाज परिवारको अार्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ झरणा टाेल सिरखाेला निवासी अशक्त जाेडी दल बहादुर साहु र दिलसरा साहुको घर निर्माणका लागि झ्याल ढोका ट्वाइलेट को सीट मा सहयोगी दानदाताहरूकाे को विवरण यस प्रकार छ नेपाली सत्गुण तथा नैतिक समाज का अध्यक्ष श्री तुल बहादुर थापा मगर बाट रु ३०००।(तीन हजार ) नेपाली सत्गुण तथा नैतिक समाज का अत्यन्त मिलनसार मेहनति सामाजसेवी सल्लाहकार श्री शुक्ररा कुमार श्रेष्ठ रु २०००।(दुई हजार ) नेपाली सत्गुण तथा नैतिक समाज परीवार का कोषाध्यक्ष श्रि युब राज मिश्र रु १०००(एक हजार) नेपाली सत्गुण तथा नैतिक समाज बिपत कोष का सजिब खेम राज अधिकारी १०००(एक हजार) नेपाली सत्गुण तथा नैतिक समाज का सदस्य श्रि बिजय श्रेष्ठ बाट रू १०००(एक हजार) नेपाली सत्गुण तथा नैतिक समाज का हित कोस का श्रि तारानि प्रसाद शाह बाट रु १०००(एक हजार) नेपाली सत्गुण तथा नैतिक समाज का सदस्य श्रि शुरेस कुमार राय बाट रु १०००(एक हजार) नेपाली सत्गुण तथा नैतिक समाज हित कोस का कोषाध्यक्ष बाट रु ५००(पाँच सय) नेपाली सत्गुण तथा नैतिक समाज परीवार का हित कोस का अध्यक्ष श्रि रेनजिङ तामाङ बाट रु २०००(दुई हजार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *