आहा तुलसिपुर अभियान र फेमिना ग्रुप दाङद्वारा सुत्केरी बिरामिहरुलाइ फलफुल एबम जुस वितरण
तुलसिपुर,साउन २८/ललित केसि अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा पछिल्लो समय सामाजिक क्षेत्रमा निकै सक्रिय रुपमा लागेको “आहा तुल्सिपुर अभियान” र फेमिना ग्रुप दाङ द्वारा संयुक्त रुपमा राप्ती प्रादेशिक अस्पतालमा प्रसुती वार्ड…
