२०० भन्दा बढी सकृय संक्रमीत भए बन्दाबन्दी , ५०० भन्दा बढी भए निषेधाज्ञा
१७ भदौ । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित छन् ।…
