नेपाली काँग्रेस द्वारा सञ्चालित काेभिड फुड बैंक बाट ११८ घर धुरी विपन्न परिवारलाई खाद्यान्न वितरण
टंक मल्ल, १७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह संयाेजक रहेको विपत् व्यवस्थापन काेषमा नेपाली काङ्ग्रेस दाङद्वारा सहयोग गरिएको एक लाख अठार हजार…
