Month: २०७८ जेष्ठ २६, बुधबार १२:४७ गते

समाजसेवी धन बहादुर डाँगीबाट टेबुल हस्तान्तरण

टंक मल्ल/ २६ जेठ अाफु पनि बचाैं अरूलाई पनि बचाउ भन्ने उद्देश्यका साथ दु:खी असहाय व्यक्ति हरूलाई सहयोग गर्दै अाउनुभएका दयाका खानी नेपाली सद्गुन तथा नैतिक समाजका केन्द्रीय सचिव तुलसीपुर…

सामाजिक अभियानता दिपक वलीकाे पहलमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

इश्वर विसी,२४ जेठभजन गाउने ओठ भन्दा सहयाेगी हातहरू पवित्र हुन्छन् । काेभिड १९ राेगकाे महामारी ले विश्व अाक्रान्त भैरहेकाे परिस्थितिमा ती मनका धनी प्रियजनहरूकाे पवित्र मन र हातहरूले दिनुभएको सहयोगमा…

सामाजिक अभियानता दिपक वलीकाे पहलमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

इश्वर विसी,२४ जेठभजन गाउने ओठ भन्दा सहयाेगी हातहरू पवित्र हुन्छन् । काेभिड १९ राेगकाे महामारी ले विश्व आक्रान्त भैरहेकाे परिस्थितिमा ती मनका धनी प्रियजनहरूकाे पवित्र मन र हातहरूले दिनुभएको सहयोगमा…

छाउपडि प्रथा सम्बन्धि कथामा आधारित परम्परा सिरियल सार्वजनिक

टंक मल्ल, २४ जेठ छाउपडि प्रथा सम्बन्धि कथामा अाधारित परम्परा सिरियल सार्वजनिक सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण…

जित ग्रुप अफ कम्पनीद्वारा खाद्य बैंक सञ्चालनमा

जेष्ठ-२४, दाङ । जित ग्रुप अफ कम्पनीले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई…

समाजसेवी प्रज्वला वली प्रेम वलीबाट आर्थिक सहयोग प्रदान

टंक मल्लर २४ जेठ रूकुम जन्म घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ श्रद्धा टोल विकास संस्थामा बस्ने , समाजसेवी, रिद्धिसिद्धि ज्वेलर्सका नारायणपुर शाखा प्रमुख तथा नेपाली काँग्रेस विपी…

समाजसेवी माया वि क बाट आर्थिक सहयोग प्रदान

टंक मल्ल/२३ जेठतुलसीपुर उपमहानगरपालिका वडा नं ७ गवारसुधार टाेल विकास संस्थाका संस्थापक काेषाध्यक्ष , समाजसेवी माया वि कबाट दुखि गरिब लाइ हजार सहयोगबाट रू ३०००(तीन हजार )अार्थिक सहयोग गर्नुभएको छ।मनका…

नयाँ जीवन दिदै निर्णय उपचार तथा पुर्नस्थापना केन्द्र

कृष्ण अधिकारीदाङ २२ जेष्ठ २०७८,निर्णय उपचार तथा पुर्नस्थापना केन्द्र एउटा नाफा रहित गैर सरकारी सामाजिक समावेशी संस्था हो ।यसको स्थापना २०६७ सालमा भएको हो र विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय…

“वन प्राबिधिक समाज, दाङ द्वारा दाङ र देउखुरीका ९ परिवार लाई राहत वितरण”

जेष्ठ-२३। दाङभरका वन प्राविधिक हरुको साझा संगठन वन प्राबिधिक समाज दाङ ले आफ्नो प्राविधिक पाटो संगसंगै यस कोरोना र लकडाउनको विपत्ति ले गर्दा कोरोना पिडित तथा दैनिक ज्याला मजदुरी गरिखाने…

विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण

टंक मल्ल/२३जेठअजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वली,उपाध्यक्ष राम कुमार वलीसचिव उमलाल बुढाथोकी, काेषाध्यक्ष सैलेन्द्र कुमार वली,सदस्य हरू बैसाखी बाेहाेरा ,मिना वली,ईन्द्र जित डाँगी,लेखा समिति संयाेजक मेघराज के सी लगाएतकाका…

तपाईंले छुटाउनुभयो