लोक तथा दोहोरी गीत प्रतिष्ठानको उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित
काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले हमाललाई उपाध्यक्षमा निर्विरोध चुनेको हो । राधिका…
