“उद्योग बाणिज्य संघका पदाधिकारी द्वारा पोषण अाट्स उद्घाटन”

Bydipak oli

२०७७ भाद्र १, सोमबार ११:३६ गते २०७७ भाद्र १, सोमबार ११:३६ गते २०७७ भाद्र १, सोमबार ११:३६ गते

तुल्सिपुर,भाद्र १/ललित के सि तुल्सिपुर पुरानो बसपार्क स्थित सिध्दार्थ चार्ट भण्डार नजिकै पोषण अाट्स पसल उधोग बाणिज्य संघका पदाधिकारीहरु द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो। तुल्सिपुर उधोग वाणिज्य संघका अध्यक्ष वीर बहादुर रावत,निबर्तमान अध्यक्ष बिमल रिजाल,वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे,उपाध्यक्ष ललित जङ शाह,महासचिव रुप बहादुर खत्री अनि महिला सदस्य सपना बस्नेतहरुले संयुक्त रुपमा उद्घाटन गरिएको हो।

त्यस्तै त्रिसिधिस्वरी स्पोर्ट्सका क्लबका अध्यक्ष कमल डागि,खेलकुद पत्रकार मंचका अध्यक्ष लक्ष्मण बस्नेत त्यही टोलका सदस्य दिपक भण्डारि अनि अनेरास्ववियुका बिद्यार्थी युबा नेता याम प्रसाद पाण्डे समेतको उपस्थित रहेको थियो।

पोषण अाट्समा नम्बर प्लेट,साइन बोर्ड,लाईट बोर्ड,हाेडिङ बोर्ड,बाईक माेडिफाई ,फ्लेक्स ब्यानर,3D वाल, स्टिकर ,3D स्टिकर अनि भिजिटिङ कार्ड लगायतका सुबिधाहरु सर्बसुलभ तरिकाले उपलब्ध गराइने पोषण अार्टसका संचालक पोषण बस्यालले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो