बजारमा पाइने रियल जुस पिउनु अघि सचेत ?

Bydipak oli

२०८० बैशाख २१, बिहीबार ०४:२८ गते २०८० बैशाख २१, बिहीबार ०४:२८ गते २०८० बैशाख २१, बिहीबार ०४:२८ गते

दाङ एलिन के सि वैशाख २१
गर्मी बढे सगै मानिसहरुमा कोल्ड ड्रिंक्स पिउनेको संख्या पनि उच्च रहने गर्दछ। गर्मीको बेला आफुलाई सितलता प्रदान गर्न विभिन्न ब्रान्डका पिय पदार्थहरु पिउने गर्छन्।यस्तै मध्य रियल जुस पनि एक हो।पछिल्लो समय रियल जुसमा विभिन्न किसिमका कुराहरु फेला परेका छन्।कुनैमा कालो कालो देखिने वस्तु देखा परेका छन्।पछिल्लो समय यस किसिमको कुरा सामाजिक सञ्जाल टिकटकमा पनि भाईरल भइरहेक छ।यस विषयमा रियल जुसले कुनै पनि धारणा नराखेको र उपभोक्ताको स्वास्थमा खेलवाड गरिरहेको छ।यदि तपाई पनि गर्मी छ भने कुनै पिय पदार्थ पिउनु अघि के कस्तो छ। म्याद गुज्रिएको छ छैन जाच बुझ गरेर मात्र पिउनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो