Thu. Apr 23rd, 2026

  सोनापुर सिमेन्ट दाङको बिजोैरिमा सञ्चालित छ।यस  कम्पनी ले   जारि     पुजी ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५ सय २५ कित्ता उद्योग प्रभाबित क्षेत्र दाङ र रोल्पा जिल्लाका सम्पुर्ण स्थानिय लागि निस्कासन गर्ने धितोपत्र बोर्डबाट स्वकृति पाएको थियो।कम्पनीले गत साउन २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन खुला गरेको हो।स्थानीय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको छ।तर स्थानीयले भने असाध्यै थोरै आबेदन दिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *