नेकपा माओबादि केन्द्र ले तुलसीपुर ५ बाट बागि उमेदवार हरु लाई निलम्बित गरेको छ
तुलसीपुर, बैशाख २६ । नेकपा माओबादी केन्द्रले तुलसीपुरमा पाटीको नीति बिपरित चलेको भन्दै तीन जनालाई साधरण सदस्य नरहने गरि कारबाही गरेको छ । उक्त पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी…
