ब्लड डाेनर्स एसाेसिएसन नेपाल(ब्लडदान)ललितपुर जिल्ला साखा र नेपाल रेडक्रस साेसाईटी सेवा भक्तपुरकाे संयाेजकत्वमा आकश्मिक घरदैलाे रक्तदान अभियान सम्पन्न
जेष्ठ९, उमा पाैडल( रेखा)काठमाडौं । ब्लड डाेनर्स एसाेसिएसन नेपाल(ब्लडदान)ललितपुर जिल्ला साखा र नेपाल रेडक्रस साेसाईटी सेवा भक्तपुरकाे संयाेजकत्वमा आकश्मिक घरदैलाे रक्तदान अभियान सम्पन्न भएको छ।काेराेना भाइरस(काेभिड 19)माहामरीकाे समस्यामा “गराै रक्तदान…
