दियालो अनलाइनको सहजीकरण डाँगीले गरे खाद्यान्न वितरण

Bydipak oli

२०७८ जेष्ठ ९, आईतवार १३:०५ गते २०७८ जेष्ठ ९, आईतवार १३:०५ गते २०७८ जेष्ठ ९, आईतवार १३:०५ गते

जेष्ठ-९, दाङ। दिपक ओली

अहिले विश्वब्यापि रुपमा तिब्र गतिले फैलिएकाे याे काेभिड १९ ले गर्दा जनजिवनमा अति ठुलाे जटिलता ल्याईरहेकाेछ कति काेराेनाकाे सिकार भईसकेकाछन भने कति बिरामी अबस्थामा छन। अस्पतालका बेडहरु पनि सबै भरिएका छन अस्पतालकाे पेटीमा बिरामीहरु लम्पसार परेकाे अवस्था छ। अभाबै अभाबमा अकालमा ज्यान गुमाउनु परेकाेछ भने कतै भाेकमरिले छट्टपटि रहेका छन । यस विषम परिस्थितीलाई मध्यनजर गर्दै दियालाे अनलाईन डटकमद्वारा संचालित ” बचौ र बाचौ ” अभियान थालिएकाे छ। यसैक्रममा समाजसेबी धन बहादुर डांगीले दियालाे अनलाईन मार्फत सहयाेग गर्नु भएकाे छ । तुल्सिपुर-९ मा बसाेबास गर्दै आउनु भएका धन बाहादुर डांगीलाई श्रीमती संगिता डांगीले पनि धन बहादुर डागीकाे याे कार्य प्रति खुशी ब्यक्त गर्नु भएकाे छ।धन बहादुर डांगीले रु ५०,००० काे खाद्यान्न सामग्री सहयोग गर्नु भएकाे छ।तुल्सिपुर ९ बेलुवामा धन “सत्गुन पाउराेटी उद्याेग तथा डेरीशप ” सञ्चालन गर्दै आउनु भएका डाँगीले नेपाल नैतिक सत्गुन समाजलाई बसुनजेल निसुल्क कोठा दिएर सहयाेग पनि गर्नु भएकाे छ। धन बहादुर डांगीलाई दियालाे अन्लाईनको सहजीकरणमा निम्न वर्गीय परिवारहरु उक्त सहयोग प्रदान गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो