वोलिको कदमविरुद्ध बन्दसम्मको आन्दोलन गर्ने प्रचण्डको घोषणा
पुष ११। नेकपाका कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले संसद विघटनको कदमविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन्।आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष…
