तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ सुरु
तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ सुरु तुलसीपुर -२१ दाङ । स्थानीयस्तरमा खेलकुदको विकासमा सहयोग पुर्याउने तथा विद्यार्थीमाझ फुटसल खेलप्रति आकर्षण बढाउने उद्देश्यले तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ सुरु भएको छ।…
