प्रधानमन्त्री ओलीको ६ महिनाको सम्पूर्ण पारिश्रमिक कोरोना उपचार कोषमा जम्मा हुने
कार्तिक२८।प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिनाको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोषमा…
