टिकटकले गर्यो प्रधानमन्त्री ओलिको खाता भेरिफाइ
मङ्सिर १५। प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप ‘टिकटक’ मा खाता खाेल्नुभएकाे छ । प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता ‘भेरिफाइड’ समेत भइसकेकाे छ ।…
