नेपालमा आज थप १,२५५ जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७७ मंसिर १४, आईतवार १३:१७ गते २०७७ मंसिर १४, आईतवार १३:१७ गते २०७७ मंसिर १४, आईतवार १३:१७ गते

मङ्सिर १४।

नेपालमा आज थप १,२५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार अपराह्ण जनाएको छ।

गत २४ घण्टाको अवधिमा देशभरि ८,००८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या झन्डै दुई लाख ३२ हजार पुगेको छ। पछिल्लो समय भने नेपालमा कोरोना जाँच गर्नेको संख्या घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो