माओवादी केन्द्र राप्तीको अध्यक्षमा पुजाली निर्विरोध निर्वाचित
माओवादी केन्द्र राप्तीको अध्यक्षमा पुजाली निर्विरोध निर्वाचित भालुबाङ, १ फागुन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशनबाट रण बहादुर पुजाली “राजेन्द्र” अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। बिहीबार सम्पन्न…
