Category: प्रदेश

वडा अध्यक्ष विजय वि.क. द्वारा अशक्त परिवारलाई २८ थान जस्ता पाता हस्तान्तरण

टंक मल्ल/९ जेठ , दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं ३ लाहुरे चाैर सिरखाेला स्थित दलबहादुर साहुकाे परिवारलाई वडा अध्यक्ष विजय वि क द्वारा २८ थान जस्ता पाता हस्तान्तरण गरिएको छ…

दार्मा गाउपालिकाले बनायो २५ बेडकाे काेभिड-१९ आईसाेलेसन केन्द्र

टंक मल्ल/९ जेठ , सल्यान । सल्यान दार्मा गाउँपालिकाकाे फारूलामा २५ बेडको अक्सिजन सहितको काेभिड-१९अाईसाेलेसन केन्द्रकाे काम अन्तिम चरणमा पुगेको छ । दार्मा गाउँपालिका–३ फारूलामा अक्सिजन सहितको काेभिड-१९अाईसाेलेसन केन्द्र बनाउने…

बस्ने बास अनि खाने गास नभएपछी सहयोगका लागी अपिल गर्दै दलबहादुर

जेष्ठ-८ दाङ, उमा पाैडेल(रेखा)। मान्छेलाई बाचुनजेल अति आवस्यक पर्ने भनेकाे गाँस बास र कपास यी तीन चिज नै नभए कसरी बाच्नु त्यस्तै पीडा दाङ तुल्सीपुर माहानगरपालिका वाड न.३ लाहुरेचाैर सिरखाेला…

नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण

जेष्ठ-७। नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १७७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ।…

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बादललाई हराउँदै खिमलाल देवकोटा विजयी

जेष्ठ-६। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा खिमलाल देवकोटाले मतभार ५,०८८ प्राप्त गरेर विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर थापा ‘बादल’ले ४,०१४ मतभार प्राप्त…

सल्यानको दार्मा गाउँपालिकाद्वारा चार बर्षमा गरेको प्रगति विवरण चार बुदामा सार्वजनिक

टंक मल्ल/ ६ जेष्ठ २ सल्यान । राेकाैं महामारी,उठाउ पुर्बाधार । बढाउ उत्पादन, बनाैं स्वराेजगार ।। भन्ने मुल नाराका साथ विकास र समृद्धिकाे बाटाेमा निरन्तर लागेको दार्मा गाउँपालिका सल्यानले स्थानीय…

सल्यानको दार्मा गाउँपालिकाले सार्बजनिक गर्यो चार वर्षिय प्रगति विवरण चार बुदामा

टंक मल्ल/ ६ जेष्ठ सल्यान । राेकाैं महामारी,उठाउ पुर्बाधार । बढाउ उत्पादन, बनाैं स्वराेजगार ।। भन्ने मुल नाराका साथ विकास र समृद्धिकाे बाटाेमा निरन्तर लागेको दार्मा गाउँपालिका सल्यानले स्थानीय तहको…

आठ घण्टाको पैदलबाटो पिठ्यूमा बोकेर कोरोना बिरामीलाई लगियो अस्पताल

जेष्ठ-५ कालिकोट ।ईश्वर बिसि नरहरिनाथ गाउँपालिका–६ की स्थानीय भरु विकलाई उनका श्रीमान गन्जे विकले ८ घण्टाको पैदलबाटो पिठ्यूमा बोकेर मान्म कोभिड अस्पतालमा पुर्याएका छन् । दम रोगबाट ग्रसित भरुलाई अक्सिजनको…

नेपालमा आज ७,९८९ जना ब्यक्ति कोरोना सङ्क्रमणमुक्त

जेष्ठ-५। नेपालमा आज ७,९८९ जना ब्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस्तै नेपालमा थप ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…

सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु

जेष्ठ-५। पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर…

तपाईंले छुटाउनुभयो