तुलसीपुर आन्दोलनले पुर्यायो ठुलो क्षति, नगरप्रमुख खड्काको भावुक प्रतिक्रिया
तुलसीपुर आन्दोलनले पुर्यायो ठुलो क्षति, नगरप्रमुख खड्काको भावुक प्रतिक्रिया तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले हालैको आन्दोलनले नगरका प्रशासनिक भवन, वडा कार्यालय, तुलसी टावर, अटो भिलेजदेखि निजी व्यवसाय र ऐतिहासिक दस्तावेजहरुसम्म…
