युवराज खतिवडा पदबाट राजीनामा दिदै आज
१९भदौ, काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बालुवाटारमा बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्।मन्त्री खतिवडाको मन्त्री पद: भोलिबाट सकिँदैछ। खतिवडाले त्यसअघि…
