चियाकाे उचित मुल्य नपाएकाे भन्दै किसानहरु आन्दाेलित
भाद्र १७ ,उमा पाैडेल(रेखा)। ईलाम सुर्यदय नगरपालिकाका चिया किसानीहरु चियाकाे उचित मुल्य नपाएकाे भन्दै आन्दाेलित बनेका छन् ।स्थानियतहले ताेकाेकाे मूल्य समेत नपाएकाे भन्दै संघर्ष समितीनै बनाएर किसानहरु आन्दाेलनमा उत्रिएका हुन्…
