सल्यान महोत्सवमा आगलागीबाट क्षति ब्यहोरेका ब्यवसायिलाई तुलसीपुर महोत्सवमा ५० प्रतिशत छुट दिने चेम्बर अफ कमर्स तुलसीपुर निर्णय गरेको छ।
दाङ । सल्यान महोत्सवमा आगलागीबाट क्षति ब्यहोरेका ब्यवसायिलाई तुलसीपुर महोत्सवमा ५० प्रतिशत छुट दिने चेम्बर अफ कमर्स तुलसीपुर निर्णय गरेको छ। बुधबार दाङको तुलसीपुरमा ‘दोस्रो तुलसीपुर महोत्सव’ बारे आयोजित पत्रकार…
