नेकपा केन्द्रीय सदस्य आस्थालाइ मातृशोक,महासचिव विप्लव द्वारा शोक वक्तव्य जारी
हेमन्त प्रकाश वलि जेष्ठ-१७,दाङ।नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य साबित्रा दुरा (क.आस्था)लाई मातृशोक परेको छ।आस्थाकि ममतामयी आमा मनकुमारी दुराको कोरोना संक्रमणका कारण आज बिहान दुखद र असमायिक निधन भएको हो। पार्टी…
