रास्वपाको उदय जनमतको संकेत, तर वास्तविक परीक्षा सरकारपछि
रास्वपाको उदय जनमतको संकेत, तर वास्तविक परीक्षा सरकारपछि हुने — विप्लव नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पछिल्लो चुनावी परिणामले नेपाली जनताले परिवर्तन चाहेको स्पष्ट सन्देश दिएको बताएका…
