Fri. Jun 21st, 2024

दाङ एलिन के सी
अमृतपुर खानेपानिको जिम्मेवार पदाधिकारीहरुले संस्थाको ठुलो रकम आफु खुसी ब्यक्तिगत कामका प्रयोग गरी रहेको पाइएको थियो।तुल्सिपुर उपमहानगरपालिका वडा नं ९ अमृतपुर् खानेपानिले साजवास खोलामा हालेको पाईप भन्दा १०० मिटर माथी तुलसीपुर ३ को साजवास खोलामा दाहसंस्कार गरिने, जहाँ मलामी हरुले हात खुट्टा धुने र मुख कुल्ला गर्ने गर्छन भने त्यही पानी अमृतपुर् खानेपानी सरसफाई संस्था बाट खानेपानी बितरण भई रहेको छ।यस संस्थाले खानेपानीको नाममा सुस्त विषाक्त पानी उपभोक्तालाई खुवाई रहेको पाइएको छ । जसले उपभोक्ताको स्वास्थ माथि खेलवाड गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *