बढ्दो गर्मीले तुल्सिपुर उपमहानगरपालिका भित्रका बिद्यालय बन्द?

Bydipak oli

२०८० जेष्ठ २५, बिहीबार ०९:५६ गते २०८० जेष्ठ २५, बिहीबार ०९:५६ गते २०८० जेष्ठ २५, बिहीबार ०९:५६ गते

एलिन के सी
तुलसीपुर उपमहानगरपालिका भित्र रहेका बिद्यालाहरु बन्द भएका छन् ।दिन प्रति दिन बढि रेहको गर्मिले गर्दा तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रहेकाे शिक्षा समितिले गर्मिका कारण विद्यालय बन्द गर्ने निर्णय गरेपछि शिक्षा शाखाले विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्र भित्र पर्ने बिद्यालय ३० गते सम्म बन्द गर्ने निर्णय लिएको हो।मोैसम विदका अनुसार अझै ४/५ दिन सम्म गर्मि बढ्ने जानकारी आएको हो।गर्मिकै कारण बिद्यार्थी बिभिन्न स्वस्थ्य सम्म ननिम्ति दिन यस्तो निर्णय लिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो