Fri. Jul 19th, 2024

उमा पाैडेल ( रेखा )असोज १ । धिताेमा राखेकाे सुन चाँदी लिएर माेरङ्गमा पसल संचालक फरार भएका छन् । धिताेमा राखेकाे सुन चाँदी लिएर माेरङ्गकाे बुढीगंगा गाउपालिका १ टंकिसिनीबाट चन्दा ज्वलर्सका सञ्चालक दम्पति फरार रहेका छन । फरार हुने ज्वलेर्सका दम्पति चन्दन साेड्नकार र संगिता साेड्नकार रहेका छन । लकडाउनका कारणले गर्दा समस्या भए पछि करिव १०० जनाले २४% ब्याजदरमा सुन धिताे राखेका थिए तर सञ्चालक भने माेवाईल अफ गरेकाे र फेसबुक अकाउन्ट समेत बन्द गरी फरार रहेपछि पिडितहरुले किटानि दिएका छन । फरार दम्पतिकाे खाेजी कार्य भईरहेकाे बुढीगंगा प्रहरीले जनाएकाेछ । गाउपालिका १ टंकिसिनीबाट चन्दा ज्वलर्सका सञ्चालक दम्पति फरार रहेका छन । फरार हुने ज्वलेर्सका दम्पति चन्दन साेड्नकार र संगिता साेड्नकार रहेका छन । लकडाउनका कारणले गर्दा समस्या भए पछि करिव १०० जनाले २४% ब्याजदरमा सुन धिताे राखेका थिए तर सञ्चालक भने माेवाईल अफ गरेकाे र फेसबुक अकाउन्ट समेत बन्द गरी फरार रहेपछि पिडितहरुले किटानि दिएका छन । फरार दम्पतिकाे खाेजी कार्य भईरहेकाे बुढीगंगा प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *