पक्षघात पिडित भिमे खत्री बचाउ अभियानमा सहयोग गर्न चाहाने इच्छुक महानुभावहरूले आधिकारिक खाता नम्बर र QR Code सार्वजनिक गरेका छाैं । सहयोग गरेपछि हाम्रो म्यासेन्जरमा भाैचर पठाउनुहाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏
आदरणीय सहयोगी मनहरू,हृदयदेखि नै एउटा गहिरो अपिल छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, गहतेका ४६ वर्षीय भिमे खत्री पक्षघातका कारण काठमाडौंको न्यूरो अस्पतालमा जीवन र मृत्युको कठिन संघर्ष गरिरहनुभएको छ। उहाँको अचानकको बिमारीले एउटा हँसिलो परिवारको खुसी खोसेको छ र पूरै घरमाथि बज्रपात परेको छ।
घरको मूल आधार, परिवारको सहारा र छोराछोरीको भविष्यको सपना बोक्ने भिमे खत्रीको यो अवस्थाले परिवारको पीडा शब्दमा बयान गर्न सकिँदैन। उहाँकी जेठी छोरी अपाङ्ग हुनुहुन्छ भने छोराछोरीहरू पनि अझै सानै छन्। यस्तो नाजुक अवस्थामा परिवारलाई साथ र सहारा दिने कोही छैन। उहाँको आधा शरीरले काम गर्दैन, चेतना पूर्ण रूपमा खुलेको छैन र टाउकोको नसामा गम्भीर समस्या देखिएको छ। चिकित्सकहरूले उहाँलाई पूर्ण उपचारका लागि करिब १ देखि २ महिनासम्म अस्पतालमै राख्नुपर्ने बताएका छन्। यसका लागि आवश्यक ठूलो आर्थिक भार उठाउन परिवारलाई निकै कठिन भएको छ।
यस्तो संकटको घडीमा भिमे खत्रीको परिवारले हामी सबैलाई एउटा अनुरोध गरेको छ: उहाँको जीवन बचाउनका लागि सहयोग गरिदिनुहोस्। विगतमा पनि यहाँहरूको असीम साथ र मायाले गर्दा हामीले यस्ता धेरै अभियान सफल पारेका छौँ, र धेरैको जीवन दान दिन सफल भएका छौँ। हामीलाई विश्वास छ, यस पटक पनि तपाईंहरूको सहयोगले भिमे खत्रीको जीवनमा नयाँ आशाको किरण छाउनेछ र यो परिवारले फेरि हाँस्न पाउनेछ।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मनहरूमा हामी हार्दिक अपिल गर्दछौँ। तपाईंको सानो सहयोग पनि यो परिवारका लागि ठूलो सहारा बन्न सक्छ। मानवताको यो महान कार्यमा सहभागी बन्नुहोस्।
सहयोगका लागि सम्पर्क व्यक्तिहरू:
* सुशान्त मल्ल : ९८४४९६७५५८
* जीवन डाँगी : ९८०३३११८१०
* विजय मल्ल : ९७४९२७२१९२
* ठगेन्द्र बस्नेत : ९८१२८६६९००
* प्रतिभा के सी (छोरी) : ९८१३८८९२७०
* शिव कुमार के सी : ९८४७९४४९०८
* प्रदिप भुसाल : ९८६-७९४०३७८
* संकर वली : ९८६८६३५३५६
* नवीन शर्मा : ९८४७९८९११८
* भरत के सी : ९८४७९८९११९
* देवेन्द्र के सी : ९८४७९८९१२०
हामी तपाईंको सहयोगको प्रतीक्षामा छौँ र तपाईंले दिनुहुने हरेक सहयोगका लागि भिमे खत्रीको परिवार सधैँ आभारी रहनेछ।
धन्यवाद।गर्न चाहाने इच्छुक महानुभावहरूले आधिकारिक खाता नम्बर र QR Code सार्वजनिक गरेका छाैं । सहयोग गरेपछि हाम्रो म्यासेन्जरमा भाैचर पठाउनुहाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏

धन्यवाद।