Tue. Jul 23rd, 2024
व्यापारीहरूले प्याज आयातमा रोक लगाएका छन् । भारतले प्याज निर्यातमा ४० प्रतिशत शुल्क लगाएसँगै व्यापारीहरूले प्याज आयात राेकेका हुन् ।

व्यापारीहरूकाे याे निर्णयसँगै कालिमाटी र अन्य बजारमा पनि प्याजकाे अभाव देखिएको छ ।साेमबारदेखि भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *