नेप्से परिसुचक बिस्तारै उकालो लाग्दै

Bydipak oli

२०८० असार १०, आईतवार ०१:५५ गते २०८० असार १०, आईतवार ०१:५५ गते २०८० असार १०, आईतवार ०१:५५ गते

एलिन के सी
नेप्सेले करिब३ हप्ताको बिचमा लगभग साढे २ सय अङ्कको जम्प गरेको थियो। यसरी नेप्से परिसुचक बढ्दै गएपछि धेरै लगानि कर्ता आफ्नो लगानि सुरक्षित गर्न खोजेका थिए।सामान्य अबस्थामा पचास, सय अङ्क बढे लगतेै नाफा सुरक्षित गर्न हतारिने लगानि कर्ता यसपटक भने लामो समय प्रतिक्षामा बसे।यो हप्ता केहि लगानि कर्ताले बिक्रि चाप बढाएपछि हप्ताका पाच मध्य तिन दिन बजार सुचक ओरालो लाग्यो।असार लागे सगै बैंकको कर्जाको ब्याजदर घट्दै छ। भन्ने सुचना पाएपछि ३ हप्ता अघि बाटेै बजार हरियो हुन थालेको थियो।साप्ताहिक ब्यापारमा नेप्से गत हप्ताको तुलनामा साढे १३ अङ्क बढेर २ हजार ५५ अङ्क भन्दा माथि पुगेको छ।साताका अन्तिम दिनहरुमा कारोबार रकम केहि कम भएको देखिए पनि ओैसतमा दैनिक ४ अर्ब भन्दा धेरैको सेयर किनबेच भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो