Mon. Feb 10th, 2025

दिपक वली १७भदौ,सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिका-१ कि २६ वर्षिया आस्था बोहरा बिक बिगत १बर्षदेखि ब्लड क्यान्सरबाट पीडित हुनुभएको छ। पीडितका घर परिवारले नेपाल लगाएत भारतका विभिन्न ठाँउमा उपचार गराउदै आएको जानकारी आस्थाका श्रीमान एकराज बिक दिनुभएको छ। आर्थिक अबस्था कम्जोर भएको बिक परिवारसंग हाल थप उपचारका लागि रकम अभाव भएको छ। आर्थिक अभावकै कारण पीडित बिकको थप उपचार हुन सकेको छैन । आर्थिक अभावले उपचार हुन नपाएर घरमै छट्पटाई रहेकी आस्थाको जीवन बचाइदिनुहुन परिवारले सबैमा अपिल गरेको छ। आस्थाको जीवन बचाउनका लागी परिवारको मोबाइल नम्बर ९८६६१८५५५४ सम्पर्क गरि सहयोग गरिदिन सम्पूर्णमा परिवारले अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *