बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेपछि अखिल(क्रान्तिकारी) दाङले आपति प्रकट गरेको छ!!
हाल बुटवल रहेको राजधानी दाङको भालुवाङमा कार्यनयन गर्ना लागिएको प्रति आफ्नो गौरबिलो इतिहास कायम गरेर इतिहास रचेको बेला एमालेले विनापूर्वाधार राजधानी तत्काल दाङ नसार्न,कर्मचारी सङ्गठन हरुलाई अनावश्यक अफवाह दिएर निति,निर्णय पर्ती असाधारण कमजोरी गरेको अखिल(क्रान्तिकारी) दाङका कार्यालय सदस्य डिभाईड शर्मा(सुबम)ले बताउनु भयो!
गैरजिम्मेवारिताको सस्तो लोकप्रिययतामा रमाउने र स्थाई राजधानी भालुवाङ कार्यनयनमा हुना नदिन थालिएको सड्न्त्र रचेको आरोप लगाउँदै एमालेले आफ्ना सुन्डमुसन्ड खडा गरेकाहरु लाई स्थाई राजधानीको कार्यनयनमा लगाउन फाईदा हुने पनि बताउनु भयो!
अखिल(क्रान्तिकारी)दाङ जिल्ला कार्यालय सदस्य शर्माले आफ्नो समाजिक संजाल मा टिप्पणी गर्दै मुख्यमन्त्री लाई समेत कर्मचारीको विषयमा नअल्झिना र स्थाई राजधानी कार्यनयन को बाटोमा आफ्नो अडान नछाड्न आग्रह गर्नुभएको छ! साथै यदि कर्मचारीले राजधानी कार्यनयन को विषयमा अटेर गरे अखिल(क्रान्तिकारी) दाङ जिल्लाले योग्य सक्षममा विद्यार्थी रास्ट्रसेवक हरुलाई जनताको कामको लागि कर्मचारी बनाएर काम कार्वाही बढाउने र राजधानी कार्यनयनमा जस्तो सुकै सहयोग गर्ना तयार रहेको प्रतिबद्धता पनि जाहेर गर्नु भएको छ! केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी कार्यनयन आग्रह गर्नुभएकाे हाे । राजधानी भालुवाङ कार्यनयन तयारी गरेपछि सरकारलाई दाङ बाट विद्यार्थी को तर्फ बाट बधाई शुभकामना पनि दिनु भएको छ!
यस अघि प्रदेशसभा र सरकारले निर्णय गरिसकेको कार्यनीति भइसकेको अवस्थामा ढिलै भएता पनि राजधानी कार्यनयन को काम अगाडि बढेकोले राजधानी बासीले मुख्य मन्त्री कुलप्रसाद केसि (सोनाम) लाई बधाई धन्यवाद दिनु पर्ने बताउदै राजधानी कार्यनयन सन्दर्भ मा कुनै अफवाह नफैलाउन र बरु कार्यनयन मा सहयोग गर्ना पनि नेकपा एमाले ,नेपाली काङ्ग्रेस साथै अन्य पार्टी सरसङ्गठन हरुलाई आग्रह गर्नु भएको छ!