अश्वारा आइसोलेसन सेन्टर तुल्सिपुरलाइ चार लाख नगद सहयोग

Bydipak oli

२०७८ बैशाख २५, शनिबार ०९:२६ गते २०७८ बैशाख २५, शनिबार ०९:२६ गते २०७८ बैशाख २५, शनिबार ०९:२६ गते

बैशाख २५, तुल्सिपुर- दाङ ।

तुलसिपुर उपमहानगरपालिका वडा न ९ बेलुवा घर भइ हाल अमेरीका टेक्सासमा बस्दै आउनु भएका दिपक भण्डारीले अश्वारा आइसोलेसन सेन्टरलाइ चार लाख नगद प्रदान गर्नु भएको छ। कोरना महामारीमा अक्शिजनको अभाव बाट कसैले मृत्युवरण गर्नुनपरोस भन्ने उदेश्यले तुलसिपुर कोरना आईसोलेसन सेन्टर अश्वारालाई नियमित रुपमा सन्चालन गर्न नगद चार लाख सहयोग गर्नुभएको छ।
नगर प्रमुख घनश्याम पाण्डेलाइ आज अश्वारा आइसोलेसन सेन्टरमै पुगि दिपक भण्डारीका बुवा भोजराज भण्डारी र आमा अनिता भण्डारीले उक्त रकम प्रदान गर्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो