आज ६,८२५ जनामा कोभिड संक्रमण , ७५ को मृत्यु

Bydipak oli

२०७८ जेष्ठ २०, बिहीबार १४:२७ गते २०७८ जेष्ठ २०, बिहीबार १४:२७ गते २०७८ जेष्ठ २०, बिहीबार १४:२७ गते

जेष्ठ-२०।
नेपालमा आज ६,८२५ जना कोभिड बिरामी थपिएका छन्।त्यस्तै सो अवधिमा थप ७५ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।

कुल २१,७७३ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,२११ एन्टिजन परीक्षण हो जसबाट १,००० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।थप ५,९०४ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो